३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

इङलिस प्रमियर लिगः म्यानचेस्टर युनाइटेडको सहज जित



एजेन्सी । जारी इङलिस प्रमियर लिगमा म्यानचेस्टर युनाइटेडले साउथम्पटनविरुद्ध सहज जित निकालेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथम्पटनलाई ३–० ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि मथिस डेलिटले ३५औँ, मार्कोस रासफोर्डले ४१औँ र अलजेन्द्रो गरान्चोले खेलको इन्जुरी समयमा गोल गरेका थिए । ज्याक स्टेफन्स खेलको ७९औँ मिनेटमा रातोकार्ड खाँदै बाहिरिएपछि साउथम्पटन १० खेलाडीमा सीमित भएको थियो ।

लिगअन्तर्गत नै भएको अर्को खेलमा लिभरपुल नोटम फरेस्टसँग स्तब्ध भएको छ भने ब्रिङ्टन र इस्बीच टाउनबीचको खेल गोलरहीत बराबरीमा सकिएको छ ।

उता फुलहाम र वेस्टहामले १–१ गोलको बराबरी खेल्दा क्रिस्टल प्यालेस र लिसेस्टर सिटीले पनि २–२ गोलको बराबरी खेले ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर