२३ चैत्र २०८२, सोमबार । April 6, 2026

होण्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा दश लाख जित्ने अवसर

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबारु नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै चुज यूअर स्किम अन्तर्गत ग्राहकहरुले १०…