१२ बैशाख २०८३, शनिबार । April 25, 2026

रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आजपनि ३ सयले बढ्यो

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ। केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो। चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार…