८ चैत्र २०८२, आइतबार । March 22, 2026

कोशी र गण्डकीमा भारी बर्षा, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको वरिपरि रहँदा देशका अधिकांश भागमा मौसम बदली भइरहेक‍ो हो। देशका पहाडी क्षेत्रहरूमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने तराई तथा अन्य भूभागहरूमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम…