२ फाल्गुन २०८२, शनिबार । February 14, 2026

कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खस्यो यात्रुवाहक बस

सुनसरी । पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकोशी नदीमा खसेको छ। विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो। बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ। यसबारे थप विवरण आइसकेको छैन।