३ आश्विन २०८३, शनिबार । September 19, 2026

कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खस्यो यात्रुवाहक बस


१० आश्विन २०८१, बिहिबार  

72
Shares

सुनसरी । पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकोशी नदीमा खसेको छ।

विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो। बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ।

यसबारे थप विवरण आइसकेको छैन।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ