३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

एएफसी यू–२० एसियन कप छनोटः बहराइनसँग अन्तिम खेल खेल्दै नेपाल


११ आश्विन २०८१, शुक्रबार  

18
Shares

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग अन्तिम खेल खेल्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। यसअघि नेपालले तीन खेलमध्य एकमा जित र दुईमा हारा व्यहोरेको छ । बुधबार भएको तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग ६–० को लज्जास्पद हार ब्यहोरेको थियो। उक्त हारले समूह ‘बी’ को नेपालको एसियन कप पुग्ने सम्भावना न्यून बनेको छ।

नेपालले तीन खेलबाट तीन अंक जोडेको छ। पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को जित हासिल गरेको थियो।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली