७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

टिभिएसले घटायो रोनिन मोटरसाइकलको मूल्य, अब कति पर्छ ?



काठमाडौं । टिभिएसले आफ्नो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य घटाएको छ ।

फेस्टिभ सिजनको अवसरमा कम्पनीले रोनिनको मूल्य १४ हजार भारु कम गरेको हो । नेपाली बजारमा समेत उपलब्ध रोनिनको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ । मूल्य कटौतीको अलवा कम्पनीले यसको टप स्पेक भेरियन्टमा नयाँ कलर अप्सन पनि ल्याएको छ ।

यो मोटरसाइकल अब ग्रे र फ्लोरोसेन्ट हरियो ग्राफिक्ससहितको नयाँ ‘मिडनाइट ब्लू’ शेडमा उपलब्ध हुने कम्पनीले जनाएको छ । रोनिनमा २२५ दशमलव ९ सिसी सिंगल सिलिन्डर इन्जिन रहेको छ ।

यसले २० बिएचपी पावर र २० एनएम नै टर्क जेनेरेट गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्समा जोडिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४