काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग अन्तिम खेल खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। यसअघि नेपालले तीन खेलमध्य एकमा जित र दुईमा हारा व्यहोरेको छ । बुधबार भएको तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग ६–० को लज्जास्पद हार ब्यहोरेको थियो। उक्त हारले समूह ‘बी’ को नेपालको एसियन कप…