४ असार २०८३, बिहिबार । June 18, 2026

निरन्तरको बर्षाले आन्तरिक हवाई उडान प्रभावित


११ आश्विन २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । निरन्तर परिरहेको झरी र मौसममा देखिएको खराबिका कारण आन्तरिक तर्फको उडान र अवतरण प्रभावित भएको छ ।

भिडिजबिलिटी कम हुँदा अधिकांश विमानको उडान तालिका प्रभावित भएको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनले जानकारी दिएको छ। सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएका छन् । विराटनगर र लुक्लाका सबैजसो उडान रद्द गरिएका छन्।

धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान अवतरण भने सामान्य नै छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा