२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलामा १ लाख ६१ हजार २ सय पुग्यो


११ आश्विन २०८१, शुक्रबार  

21
Shares

काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ शुक्रबार पनि तोलामा ५ सयले बढेको छ ।

यस अघि बिहीबार तोलामा १ लाख ६० हजार ७ सयमा कारोबार भएको सुन आज (शुक्रबार) तोलामा ५ सयले बढेर १ लाख ६१ हजार २ सय पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज (शुक्रबार) चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ