१ कार्तिक २०८३, आइतबार । October 18, 2026

स्पेनिस ला लिगामाः अल्भारेजको निर्णायक गोलमा एट्लेटिको मड्रिड विजयी


११ आश्विन २०८१, शुक्रबार  

12
Shares

एजेन्सी । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई १–० गोल अन्तरले पराजित गरेको हो । मड्रिडको जितमा खेलको ९०औँ मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि एथ्लेटिको मड्रिड को ७ खेलमा १५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी सेल्टा भिगोको ७ खेलमा ९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि