काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला लिग आजबाट (सोमबारदेखि) सुरु हुँदै छ । लिगमा सहभागी ६ क्लबका कप्तान तथा प्रशिक्षकले तयारी पूरा भएको र उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने बताएका छन् । लिगमा सहभागी ६ वटै टोलीले विदेशका राम्रा खेलाडी अनुबन्धित गरी टिम बलियो बनाएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकांश…