३ आश्विन २०८३, शनिबार । September 19, 2026

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १५ जना घाइते, ३ को अवस्था गम्भिर


१८ आश्विन २०८१, शुक्रबार  

4.5k
Shares

काठमाडौं । काठमाडौंबाट मोरङका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ। माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल छन्।

उनीहरुलाई अर्को बसमा गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ