२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

एसिया रग्बी इमिरेट्स सेभेन्समा नेपालको लगातार दोस्रो हार


१८ आश्विन २०८१, शुक्रबार  

153
Shares

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपाली महिला टोलीले लगातार दोस्रो हार व्यहोरेको छ ।

पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को फराकिलो अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेलमा गुआमसँग पनि पराजित भएको छ । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको महिलातर्फको दोस्रो खेलमा नेपाल गुआमसँग १७–५ को स्कोरमा पराजित भएको हो।

यस्तै नेपालको पुरुष टोलीले पनि लगातार दोस्रो खेलमा व्यहोरेको छ । नेपालको पुरुष टोली बहराइनसँग २७–७ र उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१