काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपाली महिला टोलीले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को फराकिलो अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेलमा गुआमसँग पनि पराजित भएको छ । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको महिलातर्फको दोस्रो खेलमा नेपाल गुआमसँग १७–५…