७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

बडादशैंः हालसम्म ५ लाख ६५ हजारले छाडे काठमाडौं



काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन कर्मथलो काठमाडौं छाडेर आफ्नो जन्मथलो फर्किनेहरुको संख्या बढ्दै छ ।

नेपाल प्रहरीले दिएको तथ्याङ्क अनुसार गएको असोज २४ गतेबाट हालसम्म ५ लाख ६५ हजार बढीले राजधानी छाडेका छन् । घटस्थापनादेखि यता मात्रै ४ लाख २२ हजारले काठमाडौं उपत्यका छाडेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १ लाखले उपत्यका छाडेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४