४ असार २०८३, बिहिबार । June 19, 2026

काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु


२२ आश्विन २०८१, मंगलबार  

2.1k
Shares

काठमाडौं । आजबाट फेरी काठमाडौंमा मेलम्ची खानेपानी आयोजनको पानी वितरण सुरु गरिएको छ ।

काठमाडौंको सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार पानी वितरण सुरू गरेका हुन् । पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का विभिन्न वितरण शाखामा पानी पठाइएको छ भने त्यहाँबाट पानी वितरण सुरु भएको छ ।

खानेपानीमन्त्री यादव मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न सोमबार मेलम्ची पुगेका थिए । सोमबार राति भएको वार्तामा सहमति भएपछि मंगलबार मेलम्चीको उपत्यकामा वितरण सुरु गरिएको हो ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ । वर्षा सुरु भएपछि १० असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा