१ फाल्गुन २०८२, शुक्रबार । February 14, 2026

उकालो यात्रामा नेप्से, आज ४३ अंकले बढ्यो

काठमाडौं । दशैंपछिको दोस्रो कारोबाको दिन (बुधबार) पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार ३१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार…