७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

आजपनि बढ्यो सुनको भाउ, बन्यो नयाँ किर्तिमान



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । हिजो १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १० : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा