काठमाडौं । इङ्गिलस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साउथह्याम्प्टनलाई १–० गोलले हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लेको छ । सिटीका लागि पाँचौ मिनेटमा इर्लिङ हलाण्डले गरेको गोल नै निर्णायक बन्यो । सिटीको नौ खेलमा २३ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको २१ अङ्क छ । गएराति नै भएका अरू खेलमा लेस्टर सिटीले नटिङघम…