३ आश्विन २०८३, शनिबार । September 19, 2026

निरन्तर उकालो लाग्दै नेप्से, आज ०.९ प्रतिशतले बढ्यो


१ कार्तिक २०८१, बिहिबार  

90
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ ।

बिहीबार (आज) नेप्से २ दशमलव ४७ अंकले बढेर २ हजार ७ सय ४५ अंकमा पुगेर रोकिएको छ । १ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा, ७ अर्ब १९ करोडको कारोबार भएको छ । कारोबारमा आएका १ सय ४२ कम्पनिको सेयर मूल्य घटेको छ भने ८९ कम्पनिको सेयर मूल्य बढेको छ ।

यस्तै आज १३ कम्पनिको सेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ