१ फाल्गुन २०८२, शुक्रबार । February 14, 2026

टी–२० सिरिजः नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १ सय ६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७…