६ असार २०८३, शनिबार । June 20, 2026

दाङमा टिपर दुर्घटना, चालकको मृत्यु


२ कार्तिक २०८१, शुक्रबार  

510
Shares

दाङ । दाङको दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४ जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा परि टिपर चालक जिल्लाको गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराहीबाट थारा तर्फ जाँदै गरेको खाली टिप्पर शुक्रबार बिहान १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । टिपर सडकदेखि करिब ८० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा