काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउमा नयाँ किर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुन आज एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४०…