काठमाडौं । यूएईमा जारी आईसीसी यू १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । बिहीबार (आज) भएको खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रन बनाउँदा अलआउट भयो । कुवेतकी जीफा जिलानीले सबैभन्दा…