५ असार २०८३, शुक्रबार । June 19, 2026

द हङकङ सिक्सेसः नेपालले अहिले अस्ट्रेलियाको सामना गर्दै


१७ कार्तिक २०८१, शनिबार  

279
Shares

काठमाडौं । २०औं संस्करणको ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपाली समय अनुसार अहिले सवा ६ बजेबाट सुरु हुने खेलमा नेपालले अस्ट्रेलियाको सामना गर्नेछ । नेपाल एक खेलअघि नै हङकङमा चलिरहेको ‘द हङकङ सिक्सेस’ प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । इङ्ग्ल्याण्डसँगको खेलमा नेपालको यो ऐतिहासिक जीतसमेत हो । यस्तै नेपालले क्वाटरफाइनलमा आजै दिउँसो श्रीलङ्कासँग खेल्दैछ । नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो ।

प्रतियोगितामा १२ टोली सहभागी छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा