३ आश्विन २०८३, शनिबार । September 19, 2026

द हङकङ सिक्सेसः क्वार्टरफाइनलबाट बाहिरियो नेपाल, श्रीलंकासँग ४० रनले पराजित


१७ कार्तिक २०८१, शनिबार  

627
Shares

काठमाडौं । द हङकङ सिक्सेसको क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।

लिग चरणमा इंल्यान्ड र अस्ट्रेलियालाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेर बाहिरिएको छ । १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा अलआउट भयो। रसिद खानले १८ बलमा ८ छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाएपनि जित भने दिलाउन सकेनन्। नारायण जोशीले १३ रन बनाए।

अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपाललाई कम योगफलमा समेट्न लिहिरु समाराकुन र थारिन्डु रथनायाकेले समान २ विकेट लिए। पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।

उसका लागि सदुन विराकोडीले ५० रन बनाए।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ