काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार (आज) अमेरिकी डलरको भाउ एकको खरिदर १ सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १ सय ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ३६ रूपैयाँ ७ पैसामा कारोबार भएको थियो। युरोपियन युरो एकको खरिददर…