१५ असार २०८३, सोमबार । June 29, 2026

काठमाडौंको तापक्रम यो बर्षकै सबैभन्दा कम, कस्तो छ देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ। शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा…