काठमाडौं । एसीसी यू १९ महिला एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । सोमबार भएको खेलमा टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई हराएर सुपर ४ मा स्थान पक्का गरेको नेपालले आज बलियो प्रतिस्पर्धी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु १९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४…