२० कार्तिक २०८३, शुक्रबार । November 7, 2026

एनपीएल विशेषः विराटनगरमाथि काठमाडौंको रोमाञचक जित, प्लेअफ सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । लिगको अन्तिम खेल जितेपछि काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ । अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा काठमाडौं शीर्ष चारमा पर्ने…