३० माघ २०८२, बिहिबार । February 12, 2026

एनपीएल विशेषः पहिलो जित निकाल्ने लक्ष्यसहित जनकपुरसँग भिड्दै लुम्बिनी

काठमाडौं । जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज (आइतबार) हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। जनकपुरको आजको प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा…