३० माघ २०८२, बिहिबार । February 12, 2026

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी, सम्पत्ति सुदृढीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार कास्की जिल्ला अदालतले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । रविलाई कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा गत कात्तिक २…