५ कार्तिक २०८३, बिहिबार । October 22, 2026

तोलामा ७ सयले घट्यो सुन, चाँदीको भाउ कति छ ?


३ पुस २०८१, बुधबार  

915
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ७ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

मंगलबार तोलामा १ हजार ८ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर तोलामा १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि