५ असार २०८३, शुक्रबार । June 20, 2026

भारतीय क्रिकेटर आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास


३ पुस २०८१, बुधबार  

147
Shares

एजेन्सी । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको तेस्रो टेस्ट खेल बराबरीमा सकिएपछि अश्विनले सन्यासको घोषणा गरेका हुन् । ३८ वर्षीय अश्विनले आफ्नो करियरमा भारतबाट १ सय ६ टेष्ट, १ सय १६ एकदिवसिय र ६५ टी–२०आई खेल खेलेका छन् । उनले २ सय ८७ अन्तर्राष्ट्रिय खेलमा ७ सय ६५ विकेट लिएका छन् ।

उनी टेष्ट क्रिकेटमा सबैभन्दा धेरै प्लेयर अफ द सिरिज र सबैभन्दा छिटो ३५० विकेट पुरा गर्ने खेलाडी हुन् । यस्तै एउटै टेष्टमा शतक र ५ विकेट लिने रेकर्ड पनि उनकै नाममा छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा