१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

नेपाल कबड्डी लिगको फाइनल आज, जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६ः३० बजे हुने फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्स भिड्दैन् । जनकपुर नाइट्स अपराजित रही फाइनलमा पुगेको छ भने काठमाडौंले क्वालिफायर २ मा विराटनगरलाई हराएर फाइनलमा स्थान बनाएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले…