काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ, जुन बिहीबार तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो। सुनसँगै…