१६ चैत्र २०८२, सोमबार । March 30, 2026

आजको विनिमयदरः अमेरिकी र सिङ्गापुर डलरसँगै कतारी रियालपनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय…