२० कार्तिक २०८३, शुक्रबार । November 7, 2026

पीएम कप महिला क्रिकेटः एपीएफसँग कर्णाली १ सय ११ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णाली प्रदेशलाई पराजित गर्दै एपीएफले पहिलो जित हासिल गरेको छ । मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई १ सय ११ रनले पराजित गरेको हो । एपीएफले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णाली पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ७१ रनमा सीमित भयो…