१४ कार्तिक २०८३, शनिबार । November 1, 2026

खो-खो विश्वकपमा नेपालको धमाका, नेपाली महिला टोलीसँगै पुरुष टोली पनि फाइनलमा

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी खो-खो विश्वकपमा नेपालको पुरुष टोली पनि फाइनलमा प्रवेश गरेको छ । शनिबार इन्दिरा गान्धी इन्डोर शलमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले इरानलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालले इरानलाई ७२-२० अंकले पराजित गरेको हो । नेपाल अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग…