१ आश्विन २०८३, बिहिबार । September 18, 2026

यू-१९ महिला विश्वकपः नेपालले आज बंगलादेशको सामना गर्दै


५ माघ २०८१, शनिबार  

282
Shares

काठमाडौं । मलेसियामा आजबाट सुरु हुने यू-१९ महिला टी-२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल आजै खेल्दैछ ।

पहिलो खेलमा आज नेपालले बिलयो प्रतिष्पर्धी बंगलादेशसको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको पहिलो खेल दिउँसो सवा १२ बजे मलेसियाको बाङ्गीस्थित यूएसडी(यूकेएम क्रिकेट ओभलमा हुँदैछ । नेपालको कप्तानीमा पूजा महतो सम्हाल्दैछिन् भने बंगलादेशको कप्तानी सुमैया अख्तरले गर्दैछिन्। विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ।

दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। ​समूह डी मा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड पनि रहेका छन् । नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ। अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन्।

टेष्ट क्रिकेट खेल्ने यी राष्ट्रहरुलाई हराएर नेपाले आफ्नो सुपर ६ को यात्रा तय गर्ने दाउमा रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ