६ आश्विन २०८३, मंगलबार । September 23, 2026

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल प्रहरी क्लबले जय ट्रफी इलिट कपको उपाधि जितेको छ। वीरगञ्जस्थित नारायणी खेलमैदानमा बिहीबार आर्मी क्लबलाई २८ रनले प्रहरी क्‍लब च्याम्पियन बनेको हो। प्रहरी क्‍लबले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी क्लब ७४ रनमै समेटियो। पहिलो इनिङ्समा १ सय ३३ रन बनाएको पुलिसले दोस्रो इनिङ्समा १ सय ३९…