१ आश्विन २०८३, बिहिबार । September 18, 2026

यू-१९ महिला विश्वकपः पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित


५ माघ २०८१, शनिबार  

270
Shares

काठमाडौं । मलेसियामा जारी महिला यू-१९ टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको बंगलादेशले १३ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । समुह डी अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ दशमलव २ ओभरमा अल आउट हुदै ५२ रन मात्रै बनाएको थिथो । अब नेपालले दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्ने छ ।

आजदेखि शुरु भएको विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ ।

त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ