२७ पुस २०८२, आइतबार । January 12, 2026

पीएम कप महिला क्रिकेटः कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्दै सुदूरपश्चिमले आफ्नो दोस्रो जित दर्ज गरेको हो । पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ६ विकेटको क्षतिमा १ सय २७ रन बनायो । सुदूरपश्चिमका लागि कविता कुँवरले ५५…