८ बैशाख २०८३, मंगलबार । April 21, 2026

यू-१९ महिला विश्वकपः अस्ट्रेलियाले नेपाललाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा अस्ट्रेलियाले नेपाललाई १ सय ४० रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायो । अस्ट्रेलियाकी काओइम्हे ब्रेले ४५ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले…