काठमाडौं । गाजा सिटीमा आइतबार साँझ भएको इजरायली आक्रमणमा पाँच जना पत्रकारले ज्यान गुमाएका छन्। अल जजीराका अनुसार, आक्रमण अल-शिफा अस्पतालको मुख्य प्रवेशद्वार बाहिरको पालमा बसेका बेला भएको हो। उक्त घटनामा सात जनाको मृत्यु भएको र मृतकमध्ये अल जजीराका संवाददाता अनस अल-शरीफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवा रहेका छन्। करीब…