काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँ बढेर एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ घटेर प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी…