१३ असार २०८३, शनिबार । June 27, 2026

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका गुरुङले रजत पदक जितेकी छन् । ६८ केजी माथिको तौल समूहअन्तर्गत बिहीबार भएको फाइनल खेलमा ऐरिका इरानी खेलाडीसँग ९-१ ले पराजित हुँदा रजत पदक प्राप्त गरिन् । एरिकाले भारतका खेलाडीलाई ८-० र काजकिस्तानका खेलाडीलाई ४-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा टर्कीका खेलाडीलाई…