९ चैत्र २०८१, आइतबार । March 24, 2025

स्पेनी ला लिगाः बार्सिलोनाको शतप्रतिशत जित

एजेन्सी । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई आइतबार कायम राखेको छ । उसले भिल्लारियललाई सजिलै ५–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । यो दोस्रोमा रहेको रियल म्याड्रिडमाथि चार अंकको अग्रता हो । बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की र राफिन्हाले दुई दुई गोल गरे । अर्को…